आन्तरिक छलफलमा सरकार र शिक्षक



काठमाडौं । सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन् ।

सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका छलफल भएको थियो । सरकारले औपचारिकरूपमा आह्वान नगरी विषयमा छलफल नगर्ने अडानमा शिक्षकहरू थिए ।

सरकारले शुक्रबार बिहान वार्ताका लागि पत्र पठाएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्