सिआईबीको ३५ दिने अनुसन्धान प्रतिवेदन- हालसम्म ३२ जना पक्राउ


काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले झन्डै ३५ दिन लगातार अनुसन्धान गरेको थियो ।

उक्त अनुसन्धाबाट हालसम्म ३२ जनालाई पक्राउ गरेको सिआईबीले जनाएको छ । पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ विदेशी नागरिक संलग्न रहेको पाइएको छ ।

त्यसमध्ये अझै १८ जना अझैँ फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । बुधबार सिआईबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।