धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रम पुनः स्थगित



धनगढी । धनगढी हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा पुनः स्थगित भएको छ ।

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि आज मंगलबार धनगढीमा हुने भनिएको कार्यक्रम स्थागित भएको छ ।

प्रतिक्रिया दिनुहोस्