पाकिस्तानसँग नेपाल २३८ रनले पराजित



काठमाडौं ।

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।

प्रतिक्रिया दिनुहोस्