एकीकृत समाजवादी निकट अखिलको अध्यक्षमा आरती लामा


काठमाडौं ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आरती लामालाई अध्यक्ष चयन गरेको हो ।

सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन् । बैठकले पराजुलीलाई विदा गर्दै लामालाई अध्यक्ष चयन गरेको हो । महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।