अदालतमा परिसरमा गोली हानाहान, दुई कैदी घाइते


बिहार ।

समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ । बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् ।

पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई अदालतमा पेश गरिएको थियो । यसै क्रममा उनलाई गोली लागेको थियो । गोली हानाहानपछि अस्तव्यस्त भएको थियो ।

दुवै कैदीलाई उपचारका लागि भर्ना गरिएको छ । ली प्रहार गर्ने अपराधी घटनास्थलबाट फरार भएका छन् । यो समस्तीपुर लोक अदालत परिसरको सम्पूर्ण घटना हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।