बालुवाटार जग्गा प्रकरण : यी हुन् सीआईबीको सिफारिसमा प्रतिवादी बनेका २८६ व्यक्ति (सूचीसहित)



काठमाडौँ।

बालुवाटारको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ। संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको छ।

यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो। अहिले २१ जना भने हिरासतमै छन्।

 

प्रतिक्रिया दिनुहोस्