नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडाैं ।

नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार  आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क खटाइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।