जसपाको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरी



धनगढी ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो। चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्