कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय



बिराटनगर।

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्