प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को-कहाँ ? (सूचीसहित)



काठमाडौं ।

नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन्। उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।

यस्तै मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्