आज मन्त्रिपरिषद् हेरफेर हुँदै, को बन्दैछ मन्त्री ? (नामावलीसहित)



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर हुने भएको छ ।

प्रधानमन्त्री पुष्पाकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका हसन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर हुन लागेको स्रोत बताउँछ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्