सरोकार समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद् अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् ।

गत मंसिरमा भएको निर्वाचनपछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।

जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्