सशस्त्रका ३८७१ जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)



काठमाडौं ।

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवलदारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवलदार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।

सूचीसहित  :

 

प्रतिक्रिया दिनुहोस्