सय किलो सुन तस्करी प्रकरणमा व्यापारी अदुकिया पक्राउ



काठमाडौँ।

करिब सय किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जानकरी दिएको छ।

उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

सय किलो सुन तस्करी प्रकरण : अदुकियाको घरमा छापा

अदुकिया बेपत्ता

 

 

प्रतिक्रिया दिनुहोस्