एमालेको अवरोधपछि संसद बैठक स्थगित



sf7df8f}F, & h]7M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú, k”j{k|wfgdGqL s]kL cf]nLnufot ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।

प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्