जसपाले पत्रकार सम्मेलन गर्दै


काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

उसले आज (शुक्रबार) दिउँसो २ः०० बजे उक्त सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलन जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पार्टी प्रचार–प्रसार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार देशको वर्तमान राजनीतिक सन्दर्भमा प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।