सशस्त्र प्रहरीका ७३ जना सई इन्स्पेक्टरमा बढुवा



काठमाडौँ।

सशस्त्र प्रहरी बल, नेपालका ७३ जना नायब निरीक्षक (सई) हरू निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो।

सोहीअनुसार सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।

प्रतिक्रिया दिनुहोस्