नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ



काठमाडौं । 

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्