माओवादी केन्द्रले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने


काठमाडौं ।

माओवादी केन्द्रले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने भएको छ । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।

पार्टी केन्द्रीय सदस्य युवराज दुलालले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। साथै, माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानका लागि पनि प्रदेश इन्चार्जहरू तोकिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।