गौर हत्याकाण्ड पीडित पाँच दिनदेखि धर्नामा



रौतहट । गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिनदेखि धर्ना जारी छ । रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्