माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकपछि अहिले स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन् ।

पदाधिकारी बैठकले अन्तिम रूप दिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि सामान्य छलफल गरी स्थायी कमिटीले पारित गर्ने छ ।

सो प्रतिवेदन आजैबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

छ ।

प्रतिक्रिया दिनुहोस्