वन मुद्दाका फरार अभियुक्त पक्राउ


धनगढी ।

 कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैँया जरीवान तोकेको थियो।

उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।