काठमाडौंका यी ठाउँमा भोलि दिनभर बिजुली जाने


काठमाडौं ।

काठमाडौं उपत्यका र ललितपुरका विभिन्न ठाउँमा भाेलि बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शनिवार ८ घण्टा बिजुली अवरुद्ध हुनेले  जानकारी दिएकाे हाे ।

टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने  प्राधिकरणले जनाएको हाे  ।

टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।