एमालेद्वारा संसदीय विभागमा १३ सदस्य मनोनीत (नामावलीसहित)



काठमाडौं । नेकपा (एमाले) संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

हिजो (शनिबार) बसेको पार्टी सचिवालय बैठकले उनीहरूलाई उक्त विभागको सदस्यमा मनोनीति गरेको हो ।

विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको छ । मनोनीति हुनेमा

यस्तै सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।

यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्