पुरुषको शव फेला


दार्चुला ।

दार्चुलामा एक पुरुषको शव फेला परेको छ ।

ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४०/४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली खटिनुका साथै इलाका प्रहरी कार्यालय हुतीले पनि घटनाबारे अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।