पुर्व प्रधानमन्त्री चन्दलाई पत्नि शोक



काठमाडौं ।

पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्