कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य चयन (सूचीसहित)


काठमाडौँ ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य चयन भएका छन्।

बिहीबार सभापति शेरबहादुर देउवाले विधानअनुसार सदस्यहरुको मनोनयन गरेका हुन् । विभागको प्रमुखमा भने यसअघि नै देउवाले मीन बहादुर विश्वकर्मालाई मनोनीत गरेका थिए ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।