अबैध सामानसहित एक महिला पक्राउ


धनगढी।

धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् ।

विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तिसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।