जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं ।

जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।