काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौगोलिकको आधारमा बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट भौगोलिकका आधारमा विनियोजन गरिनु पर्ने बताएका छन् ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्