राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला


पोखरा ।

रराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् ।

विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।