नायिका करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् प्रहरीमा उजुरी


काठमडौं ।

युट्युबमा जथाभावी बोल्दै हिँड्ने एक व्यक्तिलाई नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी हालेकी छिन्। डिल्लीराम खनाल नामका ती व्यक्तिले नायिकाको विषयमा युट्युबमा व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको भिडियो मानन्धरले सार्वजनिक गर्दै लेखेकी छिन्, यो अत्ति भयो ?

नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई अनेक लाञ्छना लगाउँला कलाकारहरूलाई यस्तै भन्छन्, भनेरे सहे पनि अब भने अति भए पछि उजुरी हालेको उनले लेखेकी छिन्। हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरू नेपालको कानुन कत्तिको बलियो छ, उनले भनेकी छिन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।