आईओएममा विद्यार्थी र प्रहरीबीच झडप



काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आज (बिहान) आईओएमको प्राङ्गनमा विद्यार्थी र प्रहरीबीच दोहोरो झडप भएको हो ।

झडप के कारण भएको हो ? सोको विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्