क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलम पक्राउ



काठमाडौं । प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्