बालुवाटारमा सर्वदलीय बैठक जारी



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक जारी छ ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्