लोकदोहाेरी गायिका निरा पनि सवार थिइन् दुर्घटनाग्रस्त विमानमा



काठमाडौं ।

पोखरामा भएको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहाेरी गायिका निरा छन्त्याल पनि परेकी छन् । चालक दलका ४ जनासहित कुल ७२ जना सवार विमान आज बिहान पोखरास्थित सेती नदीको खोँचमा खसेको थियो ।

गायिका छन्त्यालले हिजो नै पोखरा जान लागेको जानकारी फेसबुकमा शेयर गरेकी थिइन् । हिजो काठमाडौंमा छन्त्याल समाजले आयोजना गरेको कार्यक्रममा गीत गाएकी उनी आज पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन जाँदै थिइन् ।

प्रतिक्रिया दिनुहोस्