राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


कठमाडौ. । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्ने भएको छ । आज (शुक्रबार) दिउँसो १ बजे उक्त बैठक बस्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु उक्त सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।