बेलायती महारानी एलिजाबेथको निधन


काठमाडौं ।

बेलायतकी महारानी एलिजावेदको निधन भएको छ । बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो ।

एलिजावेद बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष शासन गर्ने महारानी  थिइन्  । उनी सन् १९५२ मा महारानी बनेकी   थिइन्  । अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राज बन्नेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।