उम्मेदवारी फिर्ता गराउन धम्की नदिनू : निर्वाचन आयोग



काठमाडौं ।

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उमेवारी दिएकाहरुको उमेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । निर्वाचनका लागि उमेदवारी फिर्ता लिन शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्