वैैशाख ३० गते सार्वजनिक बिदा



काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनकै दिन अर्थात् वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।​

प्रतिक्रिया दिनुहोस्