क्रिस्टियानो रोनाल्डोको छोराको मृत्यु



काठमाडौं ।

फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद जानकारी गराएका हुन्। ‘आमाबाबुले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको रोनाल्डोले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्