नेपाल पीएनजीविरुद्ध बलिङ गर्दै



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल पछिल्ला दुई खेलमा भने पराजित हुनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्