‘प्रयाङ्क’ भिडियो बनाएको आरोपमा एक पक्राउ 



न्युज अफ नेपाल, काठमाडौं । 

‘प्रयाङ्क’ भिडियोको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड – ४, आदर्श टोल घरभइ हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षका आकाश सेडाई रहेका छन् ।

पक्राउ परेका सेडाई माथि थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्