टीसीएलको नयाँ क्युलेडफोर केटीभी सार्वजनिक



काठमाडौं, (नेस) ।

आईएचएसबाट प्रमाणित विश्वको दोस्रो ठूलो टिभी ब्रान्ड टीसीएलको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत ईओएल प्रालिले नयाँ क्युलेड फोर केटीभीसी–७२८ मोडेल र फोरके युएचडीएआईटीभीपी ७२५ मोडेल सार्वजनिक गरेको छ ।

टीसीएलको नयाँ क्युलेड फोरकेटीभीसी–७२८ मोडेल ५५ इन्च र ६५ इन्चमा उपलब्ध छ भने फोर केयुएचडीएआईटीभीपी ७२५ मोडेल ७५ इन्चमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्