सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प



न्युज अफ नेपाल काठमाडौं ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ :५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर र दोलखा लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्