गुजरातका मुख्यमन्त्री विजय रुपानीले दिए राजीनामा


नयाँ दिल्ली ।
गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार राजीनामा दिएका छन् । आउँदो वर्ष गुजरातमा हुन लागेको विधान सभा चुनावअघि रुपानीले अप्रत्याशित रुपमा राजीनामा दिएको भारतीय संचार माध्यमले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएकाले पनि गुजरात चर्चामा छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।