रोल्पामा पहिरो जाँदा दुईको मृत्यु



रोल्पा ।

रोल्पामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति गएको पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र पाँच वर्षका नातिको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले थापाका छोरा र बुहारी भने घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्