पूर्वमन्त्री कार्कीलाई राजदूत बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व मन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । सरकारले यसअघि ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्