सेप्टिक ट्याङ्की भत्केर २ जनाको मृत्यु



न्युज अफ नेपाल , काठमाडौं ।

सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहाका
३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।

प्रतिक्रिया दिनुहोस्